Redirecting...

देशमा सकारात्मक सोचको अभाव छ : सांसद कुँवर - www.makalukhabar.com

देशमा सकारात्मक सोचको अभाव छ : सांसद कुँवर - www.makalukhabar.com
Source: mkkb

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सकारात्मक सोचको अभाव देखिएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अहिले जताततै नकारात्मक सोच र ऊर्जा विकसित भएको बताए । नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौती बनिरहेको पनि बताए । सकारात्मक सोच र ऊर्जा लिएर अघि बढेमात्रै […]