बारामा मध्यराति आमाछोराको हत्या, बाबुछोरी गम्भीर घाइते - nepalkhabar.com
Source: nkkb
बाराको परवानीपुरमा गएराति आमाछोराको हत्या भएको छ। घटनामा बाबुछोरी गम्भीर घाइते भएका छन्। परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। डीएसपपी विजयराज पण्डितले नेपालखबरलाई दिएको जानकारी अनुसार आक्रमणमा पर...