Redirecting...

बुद्ध एयर दुर्घटनाको ‘इन्साइड स्टोरी’ खोज्दै क्याप्टेन पुरी - nepalkhabar.com

बुद्ध एयर दुर्घटनाको ‘इन्साइड स्टोरी’ खोज्दै क्याप्टेन पुरी - nepalkhabar.com
Source: nkkb

सरकारले पुस १८ गते चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे जाँच गर्न समिति बनाएको छ। अनुसन्धानकर्ताको जिम्मेवारी बरिष्ठ क्याप्टेन विनोद पुरीलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी सूचनाअनुसार बुद्ध एयरको एटीआर विमान, (एन एएमए)सँग सम्बन्धित दुर्घटनाको औपचारिक छानवीन गर्न बरिष्ठ क्याप्टेन अनुसन्धानकर्ता तोकिएको हो। मन्त्...