चुनावको माहौलमा किन गुमनाम छन् रवि ! - www.ukeraa.com
Source: uker
काठमाडौं : पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवारी दर्ताको दिनदेखि नै व्यस्त छन्। झापामा रहँदा उनी पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए। घन्टीघरमा नगई ज्वागलमा बसेर भेट्न अनि फोटो खिच्न चाहने पार्टीका उम्मेदवारहरू भेटे। सोमबार उनी नेपालगन्ज पुगिसकेका छन्। उता पार्टीका सभापति रवि लामिछाने भने माघ ६ गतेबाटै गायब छन्। उनी माघ ५ गते जनकपुरमा देखिएका थिए जहाँ पार्टी…