साउन २७ गते विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी - nepalkhabar.com
Source: nkkb
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्। एमाले-कांग्रेस गठबन्धनबाट यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि साउन २७ गते नै उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानको ध...