Redirecting...

नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकलाई - www.osnepal.com

नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकलाई - www.osnepal.com
Source: osnp

पोखरा – बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा सम्पन्न ‘नृत्य संग्राम’ को ग्राण्ड फिनालेमा सिनियरतर्फ सृष्टि गुरुङ र जुनियरतर्फ सिद्धार्थ विक विजयी बनेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुङले सिनियर श्रेणीमा पहिलो स्थान हासिल गर्दा जुनियरतर्फ विकले उपाधि आफ्नो बनाएका हुन्। सिनियर समूहमा सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र साइना […] The post नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकलाई appeared first on OSNepal.