स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकका उपकरण बरामद, १९ दिनदेखि इरान इन्टरनेटबिहीन - nepalkhabar.com
Source: nkkb
इरानको आर्थिक सुरक्षा प्रहरीका प्रमुख हुसैन रहिमीले स्टारलिंकका १०८ उपकरण जफत गरेको बताएका छन्। बीबीसीसँग एक प्रहरी अधिकारीले भने, 'ताजा घटनामा कुर्दिस्तान प्रान्तमा ब्याकप्याकमा लुकाइएका ५१ स्टारलिंक उपकरण बरामद गरिएका हुन्।' उनका अनुसार स्टारलिंक उपकरणलाई अब 'सुरक्षाका लागि खतरा' मानिँदैछ र यसलाई राख्नेहरूविरुद्ध कडा कारबाही गरिनेछ। इरानमा ...