क्रिकेटर सन्दीप लामिछाने निलम्बन, नेपाली टोली ओमानतर्फ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज विरुद्धको ऐतिहासिक टी२०आई सिरिज अवधिभरका लागि क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा सेप्टेम्बर २७–३० सम्म पहिलोपटक आयोजना गरिएको नेपाल र वेस्टइन्डिज बीचको टी२०आई सिरिजमा सहभागी हुन तोकिएका लामिछानेले सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि आफैं खेल नखेल्ने निर्णय गरेको क्यानले जनाएको […]