स्थानीयवासीद्वारा ‘अक्पाल प्लान्ट’ हटाउन माग - www.makalukhabar.com
Source: mkkb
मोरङ । यहाँको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्टबाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । बस्ती, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट (अलकत्रा पोल्ने मेसिन) राखेपछि समुदाय प्रभावित भएका छन् । स्थानीय वृद्धवृद्धाहरु अक्पाल प्लान्ट सञ्चालन हुँदा गाउँ छाडेर आफन्तको तिर जान बाध्य भएको सचेत […] The post स्थानीयवासीद्वारा ‘अक्पाल प्लान्ट’ हटाउन माग appeared first on Makalu Khabar : makalukhabar.com.