कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती - ukaalo.com
Source: uklo
मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकास्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिउँमै सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो। हिउँदयायमा नेपाल–चीन सीमाक्षेत्रमा हुनसक्ने सम्भावि