रुकुम पूर्व र पश्चिम पुग्दा पनि रोकिएन दाहाल-शर्माबीच ‘वाक् युद्ध’ - ekantipur.com
Source: kant
गत पुस २६ मा रुकुम पश्चिमको मुसीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता सन्देश सभा आयोजना गर्यो । नेकपा संयोजक पुष्पकमल दाहालले झण्डै एक घण्टा सम्बोधनका क्रममा करिब आधा समय पूर्वमाओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका बारेमा बोले ।