१२ वर्षपछि ‘पार्वती’मा नीता र दीपाको सहकार्य हुँदै - nepalkhabar.com
Source: nkkb
नीता ढुंगानाको निर्देशनमा बन्ने फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। नीता र दीपाबीच मंगलबार सम्झौता भएको हो। ‘हामीबीच सल्लाह भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियाैँ। आज चाहीँ फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो,’ नीताले भनिन्। फिल्ममा अनुबन्ध भएपछि दीपाश्र...