Redirecting...

छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा - farakdhar.com

छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा - farakdhar.com
Source: FRDH

छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छन् । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् । छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्व कालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सिमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बाँचेको छ । स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायामा पर्दै गएको हो । खासमा यो विधा वाचन परम्परामा...