स्पेनले अमेरिकी एफ-३५ लडाकु विमान नकिन्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । स्पेनले अमेरिकासँगको रक्षा र विदेश नीतिमा तनाव बढेपछि एफ-३५ लडाकु विमान नकिन्ने निर्णय गरेको छ । यसको सट्टा पुराना विमानहरूलाई युरोपमै निर्मित युरोफाइटर र फ्युचर कम्ब्याट एयर सिस्टम (एफसीएएस) ले विस्थापित गर्ने योजना बनाएको छ । अमेरिकाले स्पेनलाई २०३५ सम्ममा रक्षा बजेट जीडीपीको ५ प्रतिशत पुर्याउन दबाब दिएपछि सम्बन्ध जटिल बनेको हो । […]