Redirecting...

विश्वकप खेल्न भारत नजाने अडानमा बंगलादेश अडिक - nepalkhabar.com

विश्वकप खेल्न भारत नजाने अडानमा बंगलादेश अडिक - nepalkhabar.com
Source: nkkb

बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले सुरक्षाको कारण देखाउँदै आइसीसी टी-२० विश्वकप खेल्न भारत नजानेमा दृढ रहेको बताएको छ। बीसिबीले मंगलबार एक विज्ञप्ती जारी गर्दै भारत खेल्न नजाने आफ्नो निर्णयमा अडिक रहेको बताएको हो।  अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बंगलादेशले भारतमा विश्वकप नखेल्न गरेको निर्णयमा पुनः विचार गर्न आग्रह गरेपनि बीसिबीले आफुहरुले सुरक्षाको ...