आगामी महाधिवेशनमा सभापतिको उमेदवार हुन्छु: शेखर कोइराला - www.drishtinews.com
Source: dist
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताए । आफूहरूले तोकिएको समयमा […]