वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो - gorkhapatraonline.com
Source: gork
वीरगञ्ज (पर्सा), मङ्सिर २८ गते । वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।मुख्य सहरमा रहेका फलफूल, तरका...