Redirecting...

निर्वाचन आउन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आग्रह - www.kathmandupati.com

निर्वाचन आउन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आग्रह - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । आयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन तथा सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ। आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग […]