एमाले नेतृत्व बिद्यासँग किन थुरथुर ? - www.drishtinews.com
Source: dist
लोकतन्त्रको अर्को नाम हो– बहस र स्वस्थ्य प्रतिस्पर्धा । हाल नेपाल सरकार अर्थात नेकपा एमाले रातभर नसुती सातै प्रदेशका पार्टी इन्चार्ज र अध्यक्षहरुलाई सरकारी सेवासुबिधा तथा खानपानसहित प्रधानमन्त्री निवास बालुवाटार बैठकमा राखेर एमालेकी पूर्वउपाध्यक्ष क. बिद्या भण्डारीलाई भुगोल प्रवेशमा रोक लगाउने रणनीति बनाउँदैछन् । कांग्रेससँगको मिलिजुली सत्ता सञ्चालन गरिरहेको एमालेको नेतृत्व किन बिद्या भण्डारीसँग यति […]