Redirecting...

कुमारी बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट ८ रुपैयाँ नाघ्यो, उच्चदरले नाफा बढेपनि दिन सक्दैन् लाभांश - aarthiknews.com

कुमारी बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट ८ रुपैयाँ नाघ्यो, उच्चदरले नाफा बढेपनि दिन सक्दैन् लाभांश - aarthiknews.com
Source: aaab

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षमा उच्चदरले नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ४६ लाख रुपैया…