नेपालगञ्जमा डिपल एस फाइभ र नामी भिगो सार्वजनिक - aarthiknews.com
Source: aaab
नेपालगञ्ज । नेपालमा डिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगन्जमा डीपल एस फाइभ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायीक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्र…