राष्ट्रिय आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो - annapurnapost.com
Source: anna
परासी : नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरुले कालोमोसो दलेका छन्। आइतबार बिहान करिब साढे ११ बजेको समयमा पुगेका ९/१० जनाको समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ दलेको कर्मचारीहरुले बताएका छन्। आफूहरु नेकपा बहुमतबाट…