सुशीला सरकार जेनजी आन्दोलन र शहीदको भावनाविपरीत चल्न थाल्यो : प्रभु साह - annapurnapost.com
Source: anna
सर्लाही : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन्। उनले वर्तमान सरकारले एकपछि अर्को अनैतिक कुकर्म गरिरहेको गम्भीर आरोप लगाए। जेनजी युवाहरूको रगत र बलिदानीबाट बनेको सरकारले आज ती युवा शहीदको सपना, मर्म र भावनामाथि प्रहार गरेको भन्…