Redirecting...

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ - barnanmedia.com

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ - barnanmedia.com
Source: bnmm

नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी&nbs…