Redirecting...

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु - barnanmedia.com

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु - barnanmedia.com
Source: bnmm

उदयपुरको त्रियुगा नगरपालिका–५ गेरुवाई खोलानजिक आइतबार बिहान ट्याक्टरबाट खस्दा एकजनाको मृत्यु भएको छ। पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स।१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउदा उन…