Redirecting...

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध - annapurnapost.com

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध - annapurnapost.com
Source: anna

गुल्मी : पहिरोका कारण कालीगण्डकी करिडोर सडकखण्ड पूर्णरुपमा अवरुद्व भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । शुक्रबार बिहान करिब १० बजे अचानक पहिरो खसेपछि गरगरे क्षेत्रको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गङ्गाबहादुर सार…