डिल्लीबजार कारागारबाट रिहा भए दुर्गा प्रसाईँ - www.sidhakura.com
Source: dhku
मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो ।