‘कुलिङ पिरियड’ सम्बन्धी छानबिन प्रतिवेदन समितिले सभामुखलाई बुझायो - www.sidhakura.com
Source: dhku
गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिले यो बीचमा समितिको ३७ वटा बैठकमा बसेर प्रतिवेदन तयार पारेको हो ।