एक वर्षमा प्रादेशिक योजनाबाट बन्यो ६७ किलोमिटर सडक - gorkhapatraonline.com
Source: gork
केदार तिमल्सिना बनेपा, साउन १८ गते । काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधिमा बागमती प्रदेश सरकारको लगानीमा करिब ६७ किलोमिटर सडकको काम भएको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्य...