Redirecting...

नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न - www.drishtinews.com

नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न - www.drishtinews.com
Source: dist

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा नेपालगञ्जको होटल सोल्टी वेस्टेण्डमा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ता र सुदूरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं लुम्बिनी […]