चीनविरुद्ध कर बढाउने निर्णय ९० दिन स्थगन गर्दै ट्रम्पले भने: सीसँग मेरो सम्बन्ध धेरै राम्रो छ - nepalkhabar.com
Source: nkkb
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप भन्सार महसुल (कर) लगाउने निर्णय फेरि ९० दिनका लागि स्थगन गरेका छन्। सोमबार ट्रम्पले अमेरिका-चीन करको समयसीमा नोभेम्बर ९ सम्म बढाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि मे ११ मा जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। यसमा ९० दिनका लागि कर बढाउने निर्णय स्...