मेडिकल काउन्सिलको सदस्यमा डा गोपालकुमार चौधरी - swasthyakhabar.com
Source: swkh
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।