Redirecting...

‘जनतासँगको निरन्तर उपस्थिति नै मेरो जित्ने आधार हो’ - farakdhar.com

‘जनतासँगको निरन्तर उपस्थिति नै मेरो जित्ने आधार हो’ - farakdhar.com
Source: FRDH

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवं नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।  बास्तोला सामाजिक कार्य र महिला सशक्तीकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही एजेण्डालाई अघि सारेर चुनावी घरदैलोमा रहेको पनि दाबी गरिन् । मतदाताहरूसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त उनी आफूलाई केवल उम्मेदवार नभइ सामाजिक, राजनीतिक र विकासका पहलमा सक्रिय प्रतिनिधि भएको बताउँछिन् । पछिल्लो समय कांग्रेसको विश...