Redirecting...

विदेश लैजाने भन्दै दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार - nepallive.com

विदेश लैजाने भन्दै दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार - nepallive.com
Source: nliv

दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ।