Redirecting...

समानुपातिकको यस्तो छ मतपत्र - ekantipur.com

समानुपातिकको यस्तो छ मतपत्र - ekantipur.com
Source: kant

निर्वाचन आयोगले मतपत्र छपाइ तीव्र बनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ आवश्यक पर्ने २ करोड ८ लाखभन्दा बढी मतपत्रको छपाइ सकिएको छ । प्रत्यक्षतर्फ २५ जिल्लाका लागि चाहिने ३० लाख प्रति मतपत्र छापिएका छन् भने अन्य जिल्लाका मतपत्रको पनि धमाधम छपाइ हुँदै छ ।