Redirecting...

अटिजम भएका बालबालिकाका लागि सहयोगी बन्यो पाठशाला - ekantipur.com

अटिजम भएका बालबालिकाका लागि सहयोगी बन्यो पाठशाला - ekantipur.com
Source: kant

अन्धविश्वासमा भर परेको भए रुरुक्षेत्र–१, रिडीका विष्णु र अमृता भण्डारीका दुई सन्तान अहिलेसम्म डोरीमा बाँधिएको अवस्थामै हुन्थे । दुई छोरा बाँध्नुपर्दा दम्पती पनि मानसिक पीडाबाट गुज्रिन्थे । तर, पति–पत्नीको सकारात्मक बुझाइका कारण छोराहरूले पीडा सहनु परेन ।