पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने नेता भट्टराईकाे दावी - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। नेकपा एमालेका नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। उहाँले पार्टीलाई जनतातिर फर्काउँदै […] The post पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने नेता भट्टराईकाे दावी appeared first on Imagekhabar - Online News Portal of Nepal.