Redirecting...

नेपाली सेनाका ६ उपरथीको सरुवा - www.prasashan.com

नेपाली सेनाका ६ उपरथीको सरुवा - www.prasashan.com
Source: pras

काठमाडौँ । नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिहरू हेरफेर भएका छन्। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ। […]