Redirecting...

फिल्म ‘आ बाट आमा’ सबै उमेरका दर्शकले हेर्न पाउने - www.ukeraa.com

फिल्म ‘आ बाट आमा’ सबै उमेरका दर्शकले हेर्न पाउने - www.ukeraa.com
Source: uker

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनका लागि सेन्सर बोर्डबाट अनुमति पाएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म हेरेपछि ‘युनिभर्सल’ सर्टिफिकेट प्रदान गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डबाट सबैले हेर्…