राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता - swasthyakhabar.com
Source: swkh
मातृ तथा बाल स्वास्थ्य सुधार, स्वास्थ्य चेतना अभिवृद्धि र प्राथमिक उपचारमा उनीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर कार्यक्रमको दिगोपना सुनिश्चित गर्न आवश्यक प्रोत्साहन, स्पष्ट भूमिका, नियमित तालिम, प्रभावकारी सुपरिवेक्षण तथा सहरी–ग्रामीण दुवै सन्दर्भ अनुसारको रणनीति आवश्यक देखिन्छ।