यस्ता छन् मेडिकल काउन्सिलका सदस्य उम्मेदवार हरि रिजालका एजेन्डा - swasthyakhabar.com
Source: swkh
काउन्सिल निर्वाचनको उम्मेदवार नम्बर १५ रहेका डा रिजालले स्वास्थ्य क्षेत्रमा हुँदै आएका चुनौतीलाई व्यवस्थित समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै काउन्सिलका सदस्यको रूपमा मुख्य पाँच प्रमुख एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।