पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना - www.samayapost.com
Source: smyp
तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उहाँको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उहाँका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उहाँले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उहाँबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ । नेपाली […]