Redirecting...

कैदीको स्थानान्तरण नहुँदा रणभूमि बन्यो कैलाली कारागार - annapurnapost.com

कैदीको स्थानान्तरण नहुँदा रणभूमि बन्यो कैलाली कारागार - annapurnapost.com
Source: anna

कैलाली : समयमा कैदीहरूको स्थानान्तरण नहुँदा कैलाली कारागार रणभूमि बनेको छ। तीन जना कैदीको समयमै सरुवा गरेको ठाउँमा नपठाउँदा कैलाली कारागार रणभूमि बनेको हो।  भूपेन्द्र बडूवाल हत्याकाण्डका आरोपीहरूको कागजी सुरुवा गरेपनि स्थानान्तरण नभएपछि कारागारभित्र दुई समूहबीच झण्डप भएको हो। कारागारका नाइकेले हत्या आरोपी मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्लको सरुवा गर्न …