पुलिसविरुद्धको खेलमा गण्डकीको सहज जित - nepalkhabar.com
Source: nkkb
घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबारको अन्तिम खेलमा गण्डकीले पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको हो। गण्डकीले पुलिस क्लबलाई २५-२२,२५-२० र २५-१४ ले सहजै पाखा लगायो। पुलिसमाथिको जितसँगै गण्डकीले फाइन...