मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन - healthbani.com
Source: htlt
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन । अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन । अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन र...