Redirecting...

प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका युवक लुटपाटको आरोपमा पक्राउ - www.lokpath.com

प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका युवक लुटपाटको आरोपमा पक्राउ - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेका एक युवक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार बिहान २२ वर्षीय अमृत साउँदलाई पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कपन क्षेत्रमा प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा साउँदलाई फेला पारेको […]