कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने - www.onlinekhabar.com
Source: onkh
२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । आज बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ…