राष्ट्रिय सभा निर्वाचन : ७ सिटमा एमालेको दाबी - www.onlinekhabar.com
Source: onkh
उनले भने, ‘कुन प्रदेशमा महिला कसले लिने भन्नेबारे टुंगो लागिसकेको छैन । अध्यक्षले टुंगो लगाएर को को व्यक्तिलाई दिने भन्नेगरी उहाँले नै निर्णय गर्ने अधिकार दिने निर्णय भएको छ ।’