Redirecting...

कांग्रेसबाट नुवाकोट–१ मा प्रकाशशरण महत बने उम्मेदवार - corporatekhabar.com

कांग्रेसबाट नुवाकोट–१ मा प्रकाशशरण महत बने उम्मेदवार - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महतलाई उक्त क्षेत्रमा उम्मेदवार बनाइएको हो । कांग्रेस संसदीय बोर्डले डा. महत्तलाई नुवाकोट- १ बाट उम्मेदवार बनाएको हो । महत्त सो क्षेत्रबाट एकल सिफारिस भएका थिए । नुवाकोट- १ बाट अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए । The post कांग्रेसबाट नुवाकोट–१ मा प्रकाशशरण महत बने उम्मेदवार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.