Redirecting...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण - www.sidhakura.com

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण - www.sidhakura.com
Source: dhku

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा ७ टनसम्मको भार लैजान सक्छ । उक्त रकेटले पहिलोपटक पेट्रोलियम–आधारित इन्धनको सट्टा कोइला–आधारित नयाँ इन्धन प्रयोग गर्‍यो, जुन वातावरणमैत्री, सुरक्षित र सस्तो मानिन्छ ।